टी-२० सिरिज: केन्याविरुद्ध दबाबमा नेपाल

काठमाडाैँ- केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले आइतबार तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। केन्याविरुद्धको पहिलो खेलमा रवाफिलो जित निकालेर उत्साही बनेको नेपाल दोस्रो खेलमा अप्रत्यासित रूपमा पराजित हुन पुगेको थियो। त्यसैले पाँच खेलको यो टी-२० सिरिजमा नेपाल तेस्रो खेलमा नेपाल स्वाभाविक दबाबमा रहेको छ। तेस्रो खेल नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा नै दिउँसो ३:४५ मा हुनेछ। […]