काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा १२:४५ बजे सुरु हुने नेपाल र घरेलु टोलीमा बीचको विश्वकप छनोट खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका हुन् । दशरथ रंगशालाको खराब अवस्थाका कारण नेपालमा नभई बहराइनमा भइरहेको आजको खेलमा […]
The post बहराइन विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक first appeared on हाम्रो खेलकुद.
२४ पुस, काठमाडौं । सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टिमले सुरुवाती जित हासिल गरेका छन् । दशरथ रंगशालास्थित राखेप कभर्डहलमा आयोजित प्रतियोगितामा महिलार्फ पुलिसले नयाँबजार सामाजिक युवा क्लबमाथि जित रचेको हो । अघिल्ला संस्करणमा पुरुषको टिम […]
काठमाडाैँ- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलअन्तर्गत नेपाल र बंगलादेश साेमबार भिड्दैछन्। उक्त खेलका लागि नेपालले सुरुवाती-११ सार्वजनिक गरेकाे छ। एन्जिला सुब्बाकाे कप्तानीमा सुरुवाती-११ घाेषणा गरिएकाे मुख्य प्रशिक्षक कुमार थापाले जानकारी दिए। सुरुवाती- ११ मा सावित्रा भण्डारी अट्न सकेकी छैनिन्। डेंगु संक्रमणका कारण उनी बेन्चमा बस्न बाध्य भएकी हुन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ५:०० […]
काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत पहिलो खेलमा नेपाल र भुटान खेल्दैछन्। भुटानविरुद्धको सुरुवाती ११ मा दीपा शाही र अमिशा कार्कीले डेब्यु गरेका छन्।
नेपाल अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा भुटानविरुद्ध खेल्न लागेको हो। खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।
यस्तो छ नेपालको प्लेइङ ११
अन्जिला तुम्बापो सुब्बा (कप्तान/गोलकिपर), पुनम जर्घा मगर,…
काठमाडौँ । साउनको सुरुवाती ९ दिनमै वाणिज्य बैङ्कहरूबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ९ दिनमै वाणिज्य बैङ्कहरूबाट सो निक्षेप घटेको हो । एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएकोमा साउन ९ गतेसम्म आउँदा ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै सो […]
यु-२० साफ च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा पहिलो एघार सार्वजनिक गरेका हुन् ।जसमा गोलरक्षक ईश्वर गुरुङ छन् । यस्तै, डेनमार्कबाट प्रशिक्षणका लागि नेपाल आइपुगेका सुगम सुवालसमेत प्लेइङ सेटमा छन् । प्रतियोगितामा नेपाल पहिलो तीन अंक खोस्ने रणनीतिमा छ । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाली टि
काठमाडौं: नेपाली फुटबल टोलीले एएसी एसियन कप छनोट अन्तर्गत अन्तिम खेलमा आज इन्डोनेसियाको सामना गर्दैछ। कुवेतस्थित जाबेर अल-अहमद इन्टरनेशनल स्टेडियममा आज राति १ बजे नेपाल र इण्डोनेसिया आमनेसामने हुनेछन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आजको खेलका लागि सुरुवाती ११ सार्वजनिकसमेत गरेका छन्।
आजको खेलका लागि प्लेइङ ११ मा दीप कार्की, राजन गुरुङ,…
काठमाडौं, १९ बैशाख । नेपालले पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको दोस्रो टी–ट्वान्टीमा सुरुआतमा बलिङ गर्दैछ । त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले फिल्डिङ रोजेपछि जिम्बावेले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । हिजो (आइतबार) भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । आज भने नेपाल बदला लिन […]
भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गोल रक्षक किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ घोषणा गरेको हो।