अफगानिस्तानविरुद्ध नेपाल पनि सुरुवाती दबाबमा

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेला १४५ रन पछ्याइरहेको नेपाल पनि सुरुवाती दबाबमा परेको छ।...

सम्बन्धित सामग्री

बहराइन विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा १२:४५ बजे सुरु हुने नेपाल र घरेलु टोलीमा बीचको विश्वकप छनोट खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका हुन् । दशरथ रंगशालाको खराब अवस्थाका कारण नेपालमा नभई बहराइनमा भइरहेको आजको खेलमा […] The post बहराइन विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक first appeared on हाम्रो खेलकुद.

अफगानिस्तानविरुद्ध नेपाल पनि सुरुवाती दबाबमा

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेला १४५ रन पछ्याइरहेको नेपाल पनि सुरुवाती दबाबमा परेको छ।...

एनभीए क्लब च्याम्पियनसिप सुरु, पुलिसको दुवै टिमलाई सुरुवाती सफलता

२४ पुस, काठमाडौं । सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टिमले सुरुवाती जित हासिल गरेका छन् । दशरथ रंगशालास्थित राखेप कभर्डहलमा आयोजित प्रतियोगितामा महिलार्फ पुलिसले नयाँबजार सामाजिक युवा क्लबमाथि जित रचेको हो । अघिल्ला संस्करणमा पुरुषको टिम […]

यस्ताे छ नेपालकाे बंगलादेशविरुद्धकाे सुरुवाती- ११

काठमाडाैँ- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलअन्तर्गत नेपाल र बंगलादेश साेमबार भिड्दैछन्। उक्त खेलका लागि नेपालले सुरुवाती-११ सार्वजनिक गरेकाे छ। एन्जिला सुब्बाकाे कप्तानीमा सुरुवाती-११ घाेषणा गरिएकाे मुख्य प्रशिक्षक कुमार थापाले जानकारी दिए। सुरुवाती- ११ मा सावित्रा भण्डारी अट्न सकेकी छैनिन्। डेंगु संक्रमणका कारण उनी बेन्चमा बस्न बाध्य भएकी हुन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ५:०० […]

भुटानविरुद्ध नेपालको यस्तो छ सुरुवाती ११, दीपा र अमिशाको डेब्यू

काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत पहिलो खेलमा नेपाल र भुटान खेल्दैछन्। भुटानविरुद्धको सुरुवाती ११ मा दीपा शाही र अमिशा कार्कीले डेब्यु गरेका छन्। नेपाल अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा भुटानविरुद्ध खेल्न लागेको हो। खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ। यस्तो छ नेपालको प्लेइङ ११ अन्जिला तुम्बापो सुब्बा (कप्तान/गोलकिपर), पुनम जर्घा मगर,…

सुरुवाती ९ दिनमै बैङ्कहरूबाट बाहिरियो ८५ अर्ब निक्षेप

काठमाडौँ । साउनको सुरुवाती ९ दिनमै वाणिज्य बैङ्कहरूबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ९ दिनमै वाणिज्य बैङ्कहरूबाट सो निक्षेप घटेको हो । एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएकोमा साउन ९ गतेसम्म आउँदा ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै सो […]

माल्दिभ्सविरुद्ध खेल्ने नेपालको सुरुवाती एघार सार्वजनिक

यु-२० साफ च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा पहिलो एघार सार्वजनिक गरेका हुन् ।जसमा गोलरक्षक ईश्वर गुरुङ छन् । यस्तै, डेनमार्कबाट प्रशिक्षणका लागि नेपाल आइपुगेका सुगम सुवालसमेत प्लेइङ सेटमा छन् । प्रतियोगितामा नेपाल पहिलो तीन अंक खोस्ने रणनीतिमा  छ । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाली टि

इण्डोनेसियाविरुद्धको नेपालको सुरुवाती ११ मा कोको?

काठमाडौं: नेपाली फुटबल टोलीले एएसी एसियन कप छनोट अन्तर्गत अन्तिम खेलमा आज इन्डोनेसियाको सामना गर्दैछ। कुवेतस्थित जाबेर अल-अहमद इन्टरनेशनल स्टेडियममा आज राति १ बजे नेपाल र इण्डोनेसिया आमनेसामने हुनेछन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आजको खेलका लागि सुरुवाती ११ सार्वजनिकसमेत गरेका छन्। आजको खेलका लागि प्लेइङ ११ मा दीप कार्की, राजन गुरुङ,…

जिम्बावे ‘ए’ विरुद्धको दोस्रो टी–ट्वान्टीमा सुरुवाती बलिङ गर्दै नेपाल (फोटोफिचर)

काठमाडौं, १९ बैशाख । नेपालले पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको दोस्रो टी–ट्वान्टीमा सुरुआतमा बलिङ गर्दैछ । त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले फिल्डिङ रोजेपछि जिम्बावेले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । हिजो (आइतबार) भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । आज भने नेपाल बदला लिन […]

यी हुन् भारतविरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गोल रक्षक किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ घोषणा गरेको हो।