बुधबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष नेता गिरीले एमालेसहित माओवादी, राप्रपा लगायतका दलहरुको समर्थनमा आफ्नो मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
काठमाडौं, २७ पुष । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कूल ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ४४ सांसदको समर्थन आवस्यक पर्छ । गिरीले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर ५८ सांसदको हस्ताक्षर सहितको समर्थन दाबी […]
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । यसअघि गिरीले बुधबारै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार अपरान्ह ४ […]
बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लिला गिरी नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बनेका छन्।
सत्तारूढ गठबन्धन दलहरूबीच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री…
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका गर्नुभएकाे हाे । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ […]
२७ पुस, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक […]
दाङ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको पछि एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । यो प्रदेशमा एमाले पहिलो दल छ। प्रत्यक्ष तर्फ ५२ र समानुपातीक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ । एमाले २९ सदस्यसहित […]
काठमाडौं,१७ पुष । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा गिरिलाई चयन गरेको हो । गिरी रूपन्देही-२ क का सांसद हुन्। त्यसैगरी, दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची (ख) का सांसद हुन ।
रुपन्देही क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट एमालेका लिला गिरी विजयी भएका छन् ।१७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी ले १४ हजार ९९८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।
रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई हराउदै १७ हजार ६ सय...
८ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा एमालेका लिला गिरी निर्वाचित भएका छन् । गिरीले १७ हजार ६३२ मत प्राप्त गरेर विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार ९९८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । प्रदेशसभा सदस्यमा […]