दाङ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको पछि एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । यो प्रदेशमा एमाले पहिलो दल छ। प्रत्यक्ष तर्फ ५२ र समानुपातीक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ । एमाले २९ सदस्यसहित […]