८ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा एमालेका लिला गिरी निर्वाचित भएका छन् । गिरीले १७ हजार ६३२ मत प्राप्त गरेर विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार ९९८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । प्रदेशसभा सदस्यमा […]