काठमाडौं, २७ पुष । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कूल ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ४४ सांसदको समर्थन आवस्यक पर्छ । गिरीले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर ५८ सांसदको हस्ताक्षर सहितको समर्थन दाबी […]