रुपन्देही  २ को (१) मा  एमालेका लिला गिरी विजयी

रुपन्देही क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट एमालेका लिला गिरी विजयी भएका छन् ।१७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी  ले १४ हजार ९९८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।

सम्बन्धित सामग्री

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

काठमाडौं, २७ पुष । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कूल ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ४४ सांसदको समर्थन आवस्यक पर्छ । गिरीले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर ५८ सांसदको हस्ताक्षर सहितको समर्थन दाबी […]

एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । यसअघि गिरीले बुधबारै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार अपरान्ह ४ […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त को हुन् लिला गिरी?

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लिला गिरी नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बनेका छन्। सत्तारूढ गठबन्धन दलहरूबीच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री…

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका गर्नुभएकाे हाे । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ […]

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

२७ पुस, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक […]

लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित

दाङ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको पछि एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । यो प्रदेशमा एमाले पहिलो दल छ। प्रत्यक्ष तर्फ ५२ र समानुपातीक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ । एमाले २९ सदस्यसहित […]

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी

बुटवल । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् । नेता चयन संगै लुम्बिनीको सरकारको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य गिरीले गर्ने संभावना बढेको छ । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई सर्वसम्मत चयन गरेको हो । संसदीय दलको नेता बनेसँगै उनको मुख्यमन्त्री बन्ने […] The post लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले लुम्बिनी प्रदेश दलको नेतामा लिला गिरी चयन

काठमाडौं,१७ पुष । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा गिरिलाई चयन गरेको हो । गिरी रूपन्देही-२ क का सांसद हुन्। त्यसैगरी, दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची (ख) का सांसद हुन ।

रुपन्देही २ (क) मा एमालेका लिला गिरी विजयी

रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई हराउदै १७ हजार ६ सय...

रुपन्देहीबाट प्रदेशसभामा एमालेका लिला गिरी विजयी

८ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा एमालेका लिला गिरी निर्वाचित भएका छन् । गिरीले १७ हजार ६३२ मत प्राप्त गरेर विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार ९९८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । प्रदेशसभा सदस्यमा […]