काठमाडौं, १ माघ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले संसदको सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएकी छन् । ‘मन्त्रिपरिषद् विस्तार कुनै जटिल समस्याले रोकिएको होइन । आन्तरिक तयारी लगभग सकिएका छन् । भोलिसम्म मन्त्रालय टुंगिनुपर्ने हो । तर मन्त्रिपरिषद्को जम्मा संख्याभन्दा बेसी माग भएको छ । सिट संख्याका आधारमा बाँड्दा सबै दलले चित्त बुझाउनैपर्छ,’ […]