काठमाडौं, ३ वैशाख । नेकपा एमालेकी सचिव पद्मा अर्याल स्थानीय तहको निर्वाचनमा गठबन्धनका कारण महिला प्रतिनिधित्व अत्यन्त न्यून हुने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन्, “एक त कानुनी हिसाबले बाध्यकारी प्रबन्ध नभईकन महिला उम्मेदवारीका निम्ति दलहरु तयार छैनन् । त्यसमाथि ५ […]