काठमाडौं, १३ असार । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकको आर्थिक संकट समाधान गर्न नसक्ने बजेट पारित गर्न नहुने बताएकी छन् । ‘बजेट नियमित प्रक्रियाबाट आउने कुरा हो । तर यो निकै असन्तुलित छ । यसले मुलुकको आर्थिक संकट समाधान गर्न सक्दैन । बजेटका सम्बन्धमा हामीले आफ्ना धारणा जोडदार ढंगले राखेकै छौं । […]