एउटा चुनाव जित्नका लागि एमालेले राष्ट्रहित विपरीतका काम गर्दैनः पद्मा अर्याल

काठमाडौं, ८ भदौ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचनमै नगईकन मधेस प्रदेशमा पार्टी कमजोर भयो भन्ने निष्कर्ष पुग्न नमिल्ने बताएकी छन् । नागरिकता विधेयकमा सत्तागठबन्धन गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उनको तर्क छ । “नागरिकता विधेयकले एमालले स्पष्ट अडान राखेको छ । जो नेपालमा जन्मे र यतै बस्छन्, उनीहरुलाई यथाशीघ्र नागरिकता दिनुपर्छ भन्नेमा एमालेको विमति […]

सम्बन्धित सामग्री

स्याङ्जामा मतान्तर बढाउँदै धनराज

काठमाडौं :  स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता अझ फराकिलो बनाउँदै लगेका छन्।   मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका गुरूङले ६६९८ मतका साथ अग्रस्थानमा छन्। उनको निकटतम् प्रतिस्पर्धी एमालेकी पद्मा अर्याल ५००३ मतका साथ दोस्रो स्थानमा छिन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हका टीकाराज गुरुङले २००४ मत पाएका छन्।विवादका कारण रोकिएको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना बुधबार रातिदेखि शुरु भएको छ। यस क्षेत्रमा कुल ७० हजार १९१

स्याङ्जा–२ को प्रारम्भिक मतगणनामा एमालेकी पद्मा अर्याललाई अग्रता

स्याङ्जा - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत स्याङ्जाको क्षेत्र नम्बर–२ मा प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । गल्याङ नगरपालिका–६ र ७  तथा भिरकोट–५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल ४ सय ४४ मतले अगाडि हुनुहुन्छ । पछिल्लो विवरण अनुसार एमालेकी पद्मा अर्यालले २ हजार ६४८ मत प्राप्त गर्नुभएको छ । अर्यालका प्रतिस्पर्धी कांग्रेसका धनराज गुरुङले २ हजार २०४ मतसहित पछ्याइरहनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५१२ मत प्राप्त गर्न...

पद्मा अर्याल : प्रभाव जोगाउन जित्नैपर्ने दबाब, प्रतिकूल अंकगणित

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको रजगज भएको क्षेत्र स्याङ्जा-२ बाट चुनाव जितेपछि पद्मा अर्याल एकाएक चर्चित बनिन् । नेकपा (एमाले) र नेकपा (माओवादी) गठबन्धन भएको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पाएकी उनले कांग्रेसका ‘हेभिवेट’ श्रेष्ठलाई हराएर संसद पुगेयता एमालेभित्र पनि एकपछि अर्को सफलता पाइन् । २०५४ सालमा एमाले फुट्दा वामदेव गौतमको मालेतिर लागेकी अर्यालले […]

एमालेले राष्ट्रिय सरकार गठन गर्छ, चुनाव गराउँछ : पद्मा अर्याल

नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले अब विलम्ब नगरिकन गठबन्धनको विकल्प खोज्ने बेला भएको बताएकी छन् । रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अब एमालेले सडकबाट आन्दोलन गरेर गठबन्धनको विकल्प खोज्ने बताएकी हुन् ।उनले भनिन्, ‘एमालेले सदनबाट आवाज उठाइरहेको छ । संघर्ष गरिरहेको छ । त्यहाँबाट सुनवाइ भएन भने अब एमालेले सडक तताउनेछ । सडकबाट आन्दोलन गरेर गठबन्धनको विकल्प खोज्नेछ । एमालेले राष्ट्रिय सरकार गठनको लागि पहल गर्नेछ । किनकि यो सरकार चुनाव गर्नको लागि पनि लाय

पूर्व मन्त्री तथा नेकपा एमालेकी सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

जेठ १, काठमाडौं । पूर्व मन्त्री तथा नेकपा एमालेकी सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल स्थानीय निर्वाचनमा वडा सदस्यमै पराजित भएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै जित हार सामान्य भएको बताएका छन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् । उनकी पत्नी पद्मा अर्याल भने २ पटक मन्त्री बनिसकेकी व्यक्ति हुन् । उनले गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनबाट सचिवमा चुनाव जितेकी हुन् ।

स्वास्थ्य राज्यमन्त्रीमा पद्मा अर्याल

काठमाडौं- एमालेले स्वास्थ्य राज्यको जिम्मेवारी पद्मा अर्याललाई दिएको छ। स्याङ्जाबाट प्रत्यक्षतर्फ चुनाव जितेकी अर्याललाई एमालेले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएको...

पद्मा अर्यालको अनुभवः चुनाव जितेको होइन, युद्ध मैदानबाट बाँचेर फर्किएँ

८ पुस, काठमाडौं । ‘ठूलो युद्ध मैदानबाट बाँचेर आएजस्तो लागिराछ’ अनलाइनखबरकर्मीसँग भेट्नासाथ एकै सासमा उनले भनिन्, ‘मैले चुनाव होइन, राज्यसत्तासँग लडाइँ जितेको हो, चुनावी जितहार भन्दा ज्यान जाने डर थियो’ । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री अनि कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई चुनाव हराएर स्याङ्जाबाट काठमाडौं आइपुगेकी एमाले नेतृ पद्मा अर्याल अझै फर्ममा …