काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा योग्यताको आधारमा नियुक्ति हुने भएको छ। त्रिभुवन विश्वविद्यालयले यसका लागि आज सार्वजनिक सूचना जारी गरि ७ दिनभित्र बायोडाटा उपलब्ध गराउन भनेको छ।त्रिविका अनुसार त्रिवि ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २०(१) बमोजिम रजिस्ट्रार पदमा कार्य गर्न चाहने इच्छुक प्राध्यापकहरूले बायोडाटा पठाउन सक्ने छन्। ‘हाल यस त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिस्ट्रार&n