प्राइमको डिबेन्चर रजिष्ट्रार आरबिबी मर्चेन्ट

प्राइम कमर्सियल बैंकको डिबेन्चर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नको लागि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरिएको बैकले जनाएको छ ।बैंकको डिबेन्चर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत हुने बताइएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास […]