Kathmandu. Following the arrest of former Prime Minister KP Sharma Oli and former Home Minister Ramesh Lekhak, Home Minister Sudhan Gurung posted 'Aayo Gorkhali' on social media.Gurung made this post on his Facebook account immediately after the police took the two leaders into custody on Saturday morning.In another post, he wrote: 'No one is above the law. We have taken former Prime Minister KP Sharma Oli and former Home Minister Ramesh Lekhak into custody. This is not a vendetta against anyone, but only the beginning of justice. I believe the country will now take a new direction.'...
काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।पक्राउ पूर्जी जारी गरेर प्रहरी ओलीको निवासमा पुगेको हाे । गृहमन्त्री सुधन गुरुङले एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्ने विषयमा मध्यरातसम्म छलफल गरेका थिए। पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरको कटुन्जेबाट पक्राउ परिसकेका छन्। शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन […]
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुर पुगेको छ। प्रहरीले पक्राउका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा भएको जनाएको छ। पूर्वगृहमन्त्री रमेष लेखक भक्तपुरको कटुन्जेबाट पक्राउ परिसकेका छन्। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी भक्तपुरको गुन्डुमा तैनाथ गरिएको छ। जरुरी पक्राउ पूर्जी जारी […]