त्रिविमा रजिष्ट्रार र रेक्टरका लागि आवेदन माग

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले रजिष्ट्रार र रेक्टर पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले सात दिनभित्र बायोडाटा बुझाउन अनुरोध गरेका छन् । उपकुलपतिले जारी गरेको सूचनाअनुसार इच्छुक प्राध्यापकहरूले मंगलबारदेखि सात दिनभित्र उपकुलपतिको इमेल ठेगानामा आफ्नो बायोडाटा बुझाउनुपर्नेछ । […]

सम्बन्धित सामग्री

बंगलादेशमा एमबीबीएस र बीडीएस छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग

आयोगले एमबीबीएसका लागि उपलब्ध १९ र बीडीएसका लागि उपलब्ध भएको ३ गरी २२ वटा सिटका लागि आवेदन माग गरेको हो। सोमबारबाट आवेदन माग गरेको आयोगले माघ १२ गते सम्म आवेदन लिने छ।

चीनमा छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीबाट आवेदन माग

चीन सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न जानका लागि आवेदन माग गरिएको छ। चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)मा शैक्षिक शत्र २०२४–०२५ का लागि छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी पठाउन आवेदन माग गरिएको हो।

४९ औँ दीक्षान्त समारोहका लागि त्रिविले गर्याे आवेदन माग

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले  ४९ औँ दीक्षान्त समारोह २०८० मा भाग लिन आवेदन माग गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरि आवेदन माग गरेको हो।सूचना अनुसार २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते तदनुसार जुन २०२२ देखि जुन २०२३ सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक,स्नातकोत्तर तथा एमफिल तह उतीर्ण उत्तीर्ण विद्यार्थीबाट आवेदन माग गरिएको छ। त्रिविले दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्

क्यानको महाप्रबन्धकका लागि आवेदन माग

काठमाडौं,२३ साउन । नेपाल क्रिकेट संघ क्यानले महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ । क्यानले आज एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । आवेदन दिन चाहने व्यक्तिले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको, नेतृत्व तहमा ३ वर्ष काम गरेकोलगायत योग्यता तोकिएको छ। आवेदन दिन चाहनेले अगष्ट १७ तारिखसम्म दरखास्त दिइसक्नुपर्ने क्यानले जनाएको छ।

कोरिया रोजगारीका लागि आवेदन माग

रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।ईपीएस  शाखाका  अनुसार  कृषि  तथा  पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फाग

नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि आवेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै ३० दिनभित्र इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो ।...

सीटीईभीटीले डिप्लोमा तहका लागि छात्रवृत्ति आवेदन माग

१२ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ढसीटीईभीटी) ले डिप्लोमा तहमा शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ । छात्रवृत्तिमा सीटीईभीटीका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन दिनुपर्ने […]

निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग

सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बुधबार सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाड्नका लागि आवेदन माग गरेको हो । सरकारले काठमाडौं बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्यु

क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग गरेको छ । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त पदमा क्यानले सोमबार आवेदन माग गरेको हो । क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) वा अष्ट्रेलिया क्रिकेट (सिए ) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नयाँ आवेदन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवेदन माग गरेको छ । मन्त्रालयबाट यसअघि आह्वान गरेको सबै निवेदन खारेज गरी नयाँ प्रक्रियाबाट चालु आवका लागि आवेदन माग गरेको हो