संघर्ष समितिले भन्यो– रजिष्ट्रार संग्रौलालाई स्वागत गर्दैनौं

१६ साउन, विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार पदमा डा. सूर्य संग्रौला नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनलाई स्वास्थ्य मन्त्री भवानी खापुङले रजिष्ट्रार नियुक्त गरेका हुन् । बीपी प्रतिष्ठानको रजिष्ट्रार नियुक्त हुन अघि डाक्टर संग्रौला पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रकको जिम्मेवारीमा थिए । डाक्टर संग्रौला २०७८ साल साउन १ गतेबाट […]

सम्बन्धित सामग्री

बागमतीमा विशेष समितिले बुझायो सभामुखलाई प्रतिवेदन

हेटौंडा : बागमती प्रदेशमा सरकारले विपक्षी दलसँग गरेको सहमति कार्यान्वयन गराउन गठन गरिएको विशेष समितिले प्रतिवेदन पेश गरेको छ। मंगलवार दिउँसो विशेष समितिले प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलाई प्रतिवेदन पेश गरेको हो।समितिले प्रतिवेदनमार्फत बजेट कार्यक्रमका विषयमा सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको योजनामा बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सुझाव दिएको छ। उक्त प्रतिवेदन आजै बस्ने प्रदेशसभा बैठकमा पेश हुनेछ भने संसदमा छलफल भई पारित गर्ने कार्यसूची रह

‘महाभियोग सिफारिस समितिले आफ्नो सीमा बुझेन’

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आफ्नो कार्यादेश अनुसार जो विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको हो, उसलाई बोलाएर अभियोगबारे आफ्नो कुरा भन्ने अवसर दिनु न्यायोचित हो । जुन काम समितिले गर्नुपर्ने थियो, त्यो गरिरहेको छ । महाभियोग सिफारिस समितिले गर्ने न्यायिक कारवाही नै हो । जुन विषयमा सोध्नुपर्ने हो स्पष्टसँग सोध्ने, जवाफ लिने र निर्णय गर्नुपर्ने विषयमा […]

यस्तो छ जबरालाई समितिले सोध्ने सम्भावित प्रश्न

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिँदैछ। समितिलाई बयान दिन जबरा अहिले प्रहरी स्कर्टिङमा निजी गाडी चढेर सिंहदरबार पुगेका छन्। जबरालाई सोध्ने प्रश्नावली समितिले तयार गरिसकेको छ । उनलाई...

संसदीय विशेष समितिले भेट्यो पूर्व अर्थसचिव ढुंगाना

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व अर्थ सचिवसँग बयान लिएको छ । समितिले आज बिहान बसेको बैठकमा अर्थमन्त्री विरुद्ध लागेको आरोपको विषय छानबिन गर्नेक्रममा पूर्व अर्थसचिव शिशिरकुमार ढुंगानासँग बयानका लागि भेटघाट गरेको हो ।समितिका सचिव सुरेन्द्र अर्यालले पूर्वअर्थसचिव ढुंगानासँग बयान लिएको रातोपाटीलाई बताए । भने, ‘छानबिनका क्रममा आज विहान १० बजेसम्म ढुंगानासँग बयान लिइयो ।’ समितिले ढुंगानासँग अर्थमन्त्रालयमा जडित सीसीटीभीको

महानगरको न्यायिक समितिले पायो पूर्णता

विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ। समितिले पूर्णता पाएसँगै सोमबारदेखि इजलास सुरू भएको हो।...

संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो छलफलमा

संसदीय समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि शुक्रबार बिहान ९ बजे बोलाएको हो ।नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको जनाइएको छ ।बुधबार अमेरिकी दूतावासले नेपाल  एसपीपीको अंग भइसकेको बताएको थियो । त्यसको केही घण्टापछि नेपाली सेनाले विज्ञप्ति जारी

समितिले बोलायो प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असार ५ गतेको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको बताउनुभयो । निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले चासो राख्दै […]

बीमा समितिले कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन गर्ने

काठमाडौं, २८ माघ । बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रकोे छानबिन सुरु गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा काम गरेको उजुरी धेरै आएपछि समितिले छानबिन गर्न लागेको जनाएको छ । समितिले २० माघ गते नै सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरेको छ । पत्रमा ७ दिनको […]

समितिले बुझायो चितवन उपयुक्त हुने प्रतिवेदन

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान हुने जनाएको छ । समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जागती, सूर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका […]

दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै

जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो ।गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको छ । समितिले घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीसँग छलफल सकेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटना सम्बन्धमा वास्तविक सत्यतथ्य