रुपन्देहीमा एक सातामा ५ ट्रक कपडा बरामद, प्रहरी छाड्छ भन्सारले समात्छ

भैरहवा- रुपन्देहीमा पछिल्लो एक सातामा पाँच ट्रक अवैध कपडा बरामद भएको छ । बरामद कपडा सुरक्षाका विभिन्न पाेष्ट पास भएका थिए । सुरक्षा पाेष्ट पास भएर कपडा भित्रनुलाई सुरक्षा निकायकै मिलेमतो त छैन भनेर आशंका गरिएको छ । बिहीबार राती सवा १ बजे मायादेवी गाउँपालिका बनगाईबाट लु१ज ४४६२ नम्बरको बलेरो पिकअपमा कपडासहित एक जनालाई भैरहवा […]

सम्बन्धित सामग्री

एक सातामा सिराहबाट खैरो हिरोइनसहित दुईजना पक्राउ

सिरहामा पछिल्लो एक सातामा लागुऔषध खैरो हिरोइनसहित अलग अलग स्थानबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका– २ बन्दिपुरमा चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोईन...

सर्लाहीमा कठ्याङ्ग्रिएर दुई सातामा दुईजनाको मृत्यु

सर्लाही : हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई सातामा मुसहर समुदायका दुईजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र  वडा नं. ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो।  ज्याला मजदुरी गर्ने पिडारीका रमेश मङ्सिर २४ गते मृत्य भएको हो। कान्छो छोरा १६ वर्षीय कृष्णनन्दनले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको ज्यान गएको बताए।रामभगत

एक सातामा सशस्त्र प्रहरीले गर्‍यो १३ लाखको सामान बरामद

१९ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले एक सातामा पर्साबाट झण्डै १३ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वार्टर पर्सा र मातहतमा रहेका बोर्डर आउट पोष्ट, सुरक्षा बेस क्याम्पले एक सातामा १२ लाख ७० हजार रुपैयाँको सामान बरामद गरेको हो । कात्तिक १२ गतेदेखि १९ गतेसम्म कपडा, […]

म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एक सातामा ५८ हजार भन्दा बढीको आवेदन

जनकपुरधाम – मधेस प्रदेशमा म्यादी प्रहरीका लागि एक सातामा ५८ हजार ६८८ जनाले आवेदन दिएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृहमन्त्रालयले असोज ६ गतेसम्म म्यादी प्रहरीका लागि विज्ञापन आह्वान गरेकोमा एक दिन बाँकी रहेको समय यति संख्यामा आवेदन परेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। मधेस प्रदेश प्रहरी […]

दुई सातामा उपत्यकाका तीन स्थानबाट मूर्ति चोरी

पछिल्लो दुई सातामा उपत्यकाका तीन स्थानमा मूर्ति चोरी भएको छ। अभियन्ताका अनुसार काठमाडौं र ललितपुरका गरी तीन ऐतिहासिक महत्वका मूर्ति चोरी भएका हुन्। सम्पदा अभियन्ता यादवलाल कायस्थका अनुसार सशस्त्र प्रहरी...

नलगाडबाट एक सातामा हतियारसहित तीनजना पक्राउ

जाजरकोट : नलगाड नगरपालिकाबाट एक सातामा हतियारसहित तीनजना पक्राउ परेका छन्। बिहीबार राति एक र चार दिनअघि दुईजना पक्राउ परेका हुन्।बिहीबार राति वडा नम्बर १० कोटी सल्लाका ५६ वर्षीय मोहन विक हतियारसहित पक्राउ परेको डिएसपी मधुकुमार थापाले जानकारी दिए। इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको नेतृत्वमा खटिएको टोलीले विकलाई पक्राउ गरेको डिएसपी थापाले बताए। उनको साथबाट १५ थान गोली समेत बरामद गरिएको प्रहरीको भनाइ छ।चार दिनअघि मात्र वडा नम्बर ८ मैदे र कुसेनीबाट दुईजनालाई

एक सातामा चार लाख बढी राजश्व उठ्याे, तीन हजार बढी कारबाहीमा

काठमाडौं : सरकारले ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश २०७८’ लागू गरेकाे एक सातामा निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार बढी व्यक्ति कारबाहीमा परेका छन्।प्रहरी प्रधान कार्यालयकाअनुसार देशभर गत १४ गतेदेखि हालसम्म जारी निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार दुई सय १४ जना व्यक्तिलाई कारबाही गरी जरिवाना गराइएको हाे।कारबाहीमा पर्नेमा निषेधाज्ञालाई मिचेर पसल खोल्ने, जथाभावी हिँड्डुल गर्ने लगायतका छन्। जरिवानाबाट चार लाख ३८ हजार राजश्व उठेको छ। यही अवधिमा २४ हजार ६