मोरङ – गएको एक सातामा मोरङ र ललितपुरमा भेटिएको तीनवटा शव व्यवसायिक साझेदारले हत्या गरेका व्यक्तिहरुको भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार मोरङको धनपालथान गाउँपालिका ७ र ललितपुरको गोदावरी नगरपालिका १२ मा शव भेटिएका तीन व्यक्ति घरजग्गाको कारोबार गर्दै आएका साझेदार हुन्। माघ १३ र १४ गते धनपालथानमा […]