म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एक सातामा ५८ हजार भन्दा बढीको आवेदन

जनकपुरधाम – मधेस प्रदेशमा म्यादी प्रहरीका लागि एक सातामा ५८ हजार ६८८ जनाले आवेदन दिएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृहमन्त्रालयले असोज ६ गतेसम्म म्यादी प्रहरीका लागि विज्ञापन आह्वान गरेकोमा एक दिन बाँकी रहेको समय यति संख्यामा आवेदन परेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। मधेस प्रदेश प्रहरी […]