उपत्यकामा मापसे गरी सवारी चलाउनेकाे संख्या बढ्दाे, एक सातामा ११ सय चालक कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनको संख्या पछिल्ला दिन बढ्न थालेको छ। पछिल्लो एक सातामा मात्र काठमाडौँ उपत्यकामा मापसे गरी सवारी चलाउने १ हजार १०८ जना सवारी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बितेको एक सातमा औषतमा प्रत्येक दिन १५८ जनाभन्दा बढी सवारी चालक मापसे […]

सम्बन्धित सामग्री

मापसे चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा

तिहार नजिकिएसँगै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ । प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो ।लेन अनुशासन पालना नगर्ने ७६ सवारी चालक पनि कारबाहीमा परेका छन् । सडक बत्तीसम्बन्धी नियम पालना नगर्ने ५०, हर्न  बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँमा एकै दिन मापसे गर्ने १८० सवारी चालक कारबाहीमा

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८० जना चालकलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको हो । बिहीबार उपत्यकामा कुल ३ हजार १८३ जना सवारी चालकलाई विभिन्न कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक […]

बिहानै मापसे गरेर स्कुलको बस चलाउने पाँच जना चालक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकाभित्र चल्ने स्कुल बसका चालकले मापसे गरेर सवारी चलाएको भेटिएको छ। आइतवार मात्र काठमाडौंका विभिन्न ठाउँमा भएको ट्राफिक चेकिङमा मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। बिहान साढे ५ बजे देखि साढे ८ बजे सम्म गरिएको जाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन।…

मापसे गरेर स्कुल बस चलाउने थप ५ जना चालकलाई कारबाही

स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आइबार मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौँको कलंकी स्थित एल.आर. आई स्कुलको बाग्मती प्रदेश ०१–००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाट स्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्ब

विद्यार्थीसहित २४८ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् ।तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्र

काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालक कारबाहीमा

काठमाडौं। काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ। विराटनगरमा आजदेखि मल बिक्री वितरण सुरु गरिएको छ। निजगढ नगरपालिकामा तालाबन्दी रोक्न राप्रपाले ७२ घण्टे अल्टिमेटम दिएको छ। बर्दियामा लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पाकिस्तानमा आतङ्ककारी हमला हुँदा २ जनाको मृत्यु भएको छ।

मापसे गरेर स्कुल बस चलाउने ६ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउँने ६ जना चालकलाई आइतबार कारबाही गरेको छ । बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारी […]

१६ स्कुल बसका चालक कारबाहीमा, मापसे गरेको भेटियो

काठमाडौँ। ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो । अभियानलाई निरन्तरता दिने क्रममा  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो । १६ मध्ये […]

कोभिडपछि होलीको उल्लास

उच्छृंखल गतिविधि गर्ने १०९ जना कारबाहीमा नियम उल्लंघन गर्ने ९०६ चालक कारबाहीमा, १०६ जना मापसे गरेका कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष प्रभावित बनेको होली पर्व यसपटक उपत्यकालगायत देशका विभिन्न भागमा भव्यताका साथ मनाइएको...

१२ घण्टामा हजारभन्दा बढी सवारी चालक कारबाहीमा, मापसे गर्ने १०६ जनाको सवारी होल्ड

काठमाडौँ होलीमा ट्राफिक नियम पालना नगर्ने एक हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एक हजारभन्दा बढी चालकलाई कारबाही गरेको जनाएको छ। १०६ जना चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चालएकोमा कारबाही गरिएको महाशाखाका एसएसपी उमेशराज जोशीले जानकारी दिए। त्यस्तै…