बुटवलमा पार्किङकाे समस्या

बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अमरपथ, विपीचोक, राममन्दिर लाइन (रामपथ), सङ्गमपथ, जेसिसचोक, हाटबजार लाइन लगायतका बजार क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने स्थानको अभाव छ।...

सम्बन्धित सामग्री

बुटवलमा दर्ता नभएका ई-रिक्सा चलाउन नपाइने

रुपन्देही - बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएकाे भन्दै यस्ताे निर्णय गरेकाे हाे । बुटवलमा अब दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएकाे छ ।  विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो । दर्ता नभएका ई-रिक्सा स...

व्यावसायिक आइडिया भए लगानीको समस्या छैनः चन्द्रप्रसाद ढकाल

काठमाडाैँ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन्। बुटवलमा शनिबार आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए। ‘यदि तपाईंसँग आइडिया छ, तपाईं आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भने […]

बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु

रूपन्देही- बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरुआत भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आज बुटवलको वडा नं १७ बाट नापजाँचको उद्घाटन गर्दै भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि कामको सुरुआत गरिएको बताए । प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई […]

बुटवलमा जग्गा नापजाँचको काम सुरु

बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासलाई लालपुर्जा वितरण गर्न जग्गा नाप जाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ रानीगञ्जमा आज एक समारोहका बीच नापजाँचको उद्घाटन  गरेका हुन्  । नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासलाई लालपुर्जा दिने बताउँदै लामो समयदेखि समस्या रहेको यो काम अब छिट्टै पुरा गरिने बताए । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादु

बुटवलमा जटिल बन्दै पार्किङको समस्या

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा सवारी पार्किङको समस्या जटिल बन्दै गएको छ । बुटवलको बजार क्षेत्रमा किनमेल गर्न र कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको सवारी साधन पार्किङ गर्न जग्गा अभाव भएपछि समस्या जटिल बन्दै गएको हो ।दिनहुँ सवारीको चाप बढ्ने गरेको तर त्यस अनुसार पार्किङ गर्ने जग्गाको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । बुटवल उपमहानगरको बजार क्षेत्रमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रेगरी न्यूनतम पन्ध्र हजार सवारी दैनिक पार्किङ हुने गरेको व्यापारीहरू बताउँछन् । तर खाली ठाउँको अभावले

सुकुम्बासी समस्या सधैंका लागि समाधान गर्छौं : गृहमन्त्री खाँण

४ असार, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बासोबासीको समस्या सधैंका लागि समाधान गर्ने दावी गरेका छन् । राष्ट्रिय भूमि आयोगले शनिबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै गृहमन्त्री खाँणले आवश्यक प्रक्रिया पूरा गरी भूमिहीन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्ने बताए । ‘भूमिहीन सकुम्बासी तथा […]

बुटवलमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

बुटवलमा विद्यालयका पाठ्यपुस्तकको अभाव देखिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको तीन साता भइसक्दा समेत विद्यार्थीले विभिन्न पुस्तक पाउन सकेका छैनन् । बुटवल उपमहानगरले लागू गरेको स्थानीय पाठ्य पुस्तक ‘आवर बुटवल’ समेत बजारमा अभाव छ । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम अनुसार पढाइ हुने उक्त पुस्तक १ सय पूर्णाङ्कको हो ।उक्त पुस्तक छपाइका लागि नगरपालिकासँग सम्झौता गरेको छापाखानाले अझैसम्म पर्याप्त मात्रामा उपलब्ध गराउन सकेको छैन । बुटवलका विद्यालयमा कक्षा १, ४, ५ र ७ का धेरै विद्यार्थीले

बुटवलमा सुकुम्बासी समस्याको स्थायी समाधान मेरो प्रमुख एजेन्डा: खेलराज पाण्डे

काठमाडौं, २३ वैशाख । बुटवल उपमहानगरपालिकामा मेयर पदका गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले आफ्नो प्रमुख एजेन्डा सुकुम्बासी समस्याको स्थायी समाधान भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपाली कांग्रेसका नेता पाण्डेले भने, “म यहाँको हरेक समस्या र समाधानबारे स्पष्ट छु । बुटवलमा सुकुम्बासी समस्यालाई राजनीतिकरण […]

सहरीकरणका लागि बसाइँसराई डरलाग्दो समस्या हो : रामकुमारी झाँक्री

बुटवल । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई सहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् । मन्त्री झाँक्रीले गाउँबाट सहरतिर बसोबास बढ्नु सहरीकरणका लागि चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् । लुम्बिनी प्रदेशको बुटवलमा सहरी नीतिको विषयमा आयोजित कार्यक्रममा उनले पहाडबाट तराईतिर, साना सहरबाट ठुला सहरतिर बसाइँसराईको क्रम […]