४ असार, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बासोबासीको समस्या सधैंका लागि समाधान गर्ने दावी गरेका छन् । राष्ट्रिय भूमि आयोगले शनिबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै गृहमन्त्री खाँणले आवश्यक प्रक्रिया पूरा गरी भूमिहीन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्ने बताए । ‘भूमिहीन सकुम्बासी तथा […]