“कांग्रेस ९० सिटमा झर्नु कम लचकता हो त ?”

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ गठबन्धनभित्रको सिट बाँडफाँट चाँडै टुंगिन लागेको बताएका छन् । “अन्तिम समयमा आफ्नो पार्टीलाई बढीभन्दा बढी उम्मेदवारीको अवसर दिलाउने रस्साकसी हुनु स्वाभाविकै हो । तर अप्ठ्यारो अवस्थालाई पार लगाउने क्षमता नेतृत्वमा छ । दलहरुबीचको सहकार्य डेढ वर्ष भैसक्यो । एक नेताले अर्को नेतालाई अन्तरंग बुझ्नुभएको छ […]

सम्बन्धित सामग्री

चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनमा लचकता अपनाउने राष्ट्र बैंकको घोषणा

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा पुनरवलोकन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै १ कात्तिक २०७९ देखि कार्यान्वयनमा आएको चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा लचकता अपनाउने घोषणा केन्द्रीय बैंकले गरेको छ । चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा आएसँगै निजी क्षेत्रले त्यसमा विरोध गर्दै आएको छ […]

युएससीआईएसबाट कोरोना सम्बन्धित लचकता मार्च २३ सम्मका लागि अन्तिम पटक विस्तार

युएससीआईएसले कोरोना सम्बन्धित लचकताहरू विस्तार गर्दै विभिन्न ८ प्रकारका कागजातहरु तोकिएको मितिले ६० दिनसम्म ढिलो बुझाउन सकिने जनाएको छ । यस्तो लचकता आगामी मार्च २३ सम्मका लागि विस्तार गरिएको युएससीआईएसले जनाएको छ । यी लचकताहरू अन्तर्गत युएससीआईएसले ८ प्रकारका अनुरोध वा सूचनाहरूमा तोकिएको मिति पछि ६० क्यालेन्डर दिन भित्र प्राप्त जवाफलाई पनि स्वीकार गर्नेछ । […]

मर्जरमा जानेलाई सीडी रेसियोमा लचकता

केन्द्रीय बंैकले गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थालाई कर्जा निक्षेप (सीडी रेसियो)मा लचकता दिएको छ भने यसरी मर्जर तथा प्राप्तिमा गएका बैंक तथा वित्तीय संस्थाको सेयर कारोबारको सम्बन्धमा निर्णय गर्ने अधिकार पनि धितोपत्र बोर्डलाई दिएको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) वा प्राप्ति […]

लचकता अपनाउन बैंकर्सको माग

नेपाल बैंकर्स संघले कर्जा—निक्षेप अनुपात (सीडी रेसियो)का साथै तरलता अनुपात (एलआर) र अनिवार्य नगद मौज्दात (सीआरआर) मा लचकता अपनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । संघका नवनियुक्त पदाधिकारीका साथै पूर्व अध्यक्षहरुले बुधबार गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दा पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गरी […]

तालिबानमा देखिएको लचकता

काबुलमा तालिबानको पुनारागमनसँगै पश्चिमासहित पूर्वीय देशहरूले पनि तालिबान पुरानै छन् वा फेरिएर आएका छन् भनी जिज्ञासा प्रकट गरिरहेका थिए । एकआपसमा तालिबानबारे विभिन्न धारणा बाझ्दै गर्दा तालिबानी शासन व्यवस्थाले जनतालाई आजभन्दा २० वर्ष अघिको होइन अहिलेकै शासन पद्धति लागू गर्ने पक्षमा देखिएका छन् । धेरैको अनुमान थियो तालिबान पुरानै अवस्थामा टिक्न सक्ने छैनन् । उनीहरूले […] The post तालिबानमा देखिएको लचकता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माधव र उपेन्द्रजीहरुले लचकता देखाएपछिमात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : साह

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता गणेश साहले सरकारले छिट्टै पूर्णता पाउने दाबी गरेका छन् । आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले यस्तो बताएका हुन् । उनले माधव नेपाल र उपेन्द्र यादवहरुले लचकता देखाएपछिमात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् । प्रस्तुत छ […]

यातायात व्यवसायीलाई दिने कर्जामा लचकता

नेपाल राष्ट्र बैङ्कले यातायात व्यवसायीलाई दिने कर्जामा लचकता अपनाएको छ । बैङ्कले मौद्रिक नीति कार्यान्वयन गर्न आज मंगलबार ‘क’, ‘ ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै लचकता अपनाउन भनेको हो ।निर्देशनअनुसार कोभिड–१९ बाट अति प्रभावित यातायात व्यवसायीलाई सवारी साधन सञ्चालन तथा मर्मत सम्भारका लागि दिने ऋणमा कर्जा सीमा कायम नगरे हुने भएको छ । निर्देशनमा भनिएको छ, ‘बैङ्क तथा वित्तीय संस्थाले यातायात व्यवसायीलाई प्रति सवारी साध

जर्मनीमा लकडाउनको समय फेरि थप, केही व्यवस्थामा लचकता

बर्लिन ।जर्मनीमा लागु गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थप्नु परेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो । सरकारले लकडाउनको समयावधि फेरि बढाए पनि केही व्यवस्थामा भने लचकता अपनाएको अधिकारीहरूले जानकारी दिएका छन् । अत्यावश्यक […]