यातायात व्यवसायीलाई दिने कर्जामा लचकता

 नेपाल राष्ट्र बैङ्कले यातायात व्यवसायीलाई दिने कर्जामा लचकता अपनाएको छ । बैङ्कले मौद्रिक नीति कार्यान्वयन गर्न आज मंगलबार ‘क’, ‘ ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै लचकता अपनाउन भनेको हो ।निर्देशनअनुसार कोभिड–१९ बाट अति प्रभावित यातायात व्यवसायीलाई सवारी साधन सञ्चालन तथा मर्मत सम्भारका लागि दिने ऋणमा कर्जा सीमा कायम नगरे हुने भएको छ । निर्देशनमा भनिएको छ, ‘बैङ्क तथा वित्तीय संस्थाले यातायात व्यवसायीलाई प्रति सवारी साध