माधव र उपेन्द्रजीहरुले लचकता देखाएपछिमात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : साह

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता गणेश साहले सरकारले छिट्टै पूर्णता पाउने दाबी गरेका छन् । आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले यस्तो बताएका हुन् । उनले माधव नेपाल र उपेन्द्र यादवहरुले लचकता देखाएपछिमात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् । प्रस्तुत छ […]