लचकता अपनाउन बैंकर्सको माग

नेपाल बैंकर्स संघले कर्जा—निक्षेप अनुपात (सीडी रेसियो)का साथै तरलता अनुपात (एलआर) र अनिवार्य नगद मौज्दात (सीआरआर) मा लचकता अपनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । संघका नवनियुक्त पदाधिकारीका साथै पूर्व अध्यक्षहरुले बुधबार गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दा पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गरी […]

सम्बन्धित सामग्री

अपेक्षाभन्दा लचिलो मौद्रिक नीति, व्यवसायी भन्छन्- अझै पुगेन

२९ वैशाख, काठमाडौं । अर्थतन्त्रमा चरम शिथिलता देखिएपछि व्यवसायी, बैंक र सरकार सबैको माग थियो, तुरुन्तै मौद्रिक नीतिमा लचकता चाहिहाल्यो । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सबै पक्षको माग सम्बोधनको प्रयास गरेको छ । मौद्रिक नीतिको समीक्षापछि बैंकरले त अपेक्षाभन्दा बढी लचकदार नीति आएको भन्दै प्रतिक्रिया दिएका छन् । तर, सरकार व्यवसायी […]

‘गुणस्तरीय जनशक्ति अभावमा विश्वविद्यालय तथा क्याम्पस जिम्मेवार हुनुपर्छ’

बजारबाट श्रमशक्ति खोज्ने संस्थाहरूले आवश्यक जनशक्ति नै नपाएपछि बाध्य भएर लचकता अपनाउनुपर्ने जोखिम हुनसक्छ । भोलि सबै क्षेत्रमा यही अवस्था भयो भने हाम्रो हालत के होला ?

प्रचण्डलाई उपमहानगरमा दाबी नछाड्न सुझाव

काठमाडौं, ६ बैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पुर्वस्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चार उपमहानगरपालिकाको नेतृत्व दाबी गर्न आग्रह गरेका छन् । चुनावी तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बसेको बैठकले उपमहानगरमा लचकता नहुन सुझाव दिएका हुन् । माओवादीले  जितपुर,–सिमरा, धरान र हेटौडा उपमहानगरको प्रमुख पाउनुपर्ने माग गर्दै आएको हो […]

सीडी रेसियो खारेज गर्न उद्योग संगठनको माग

उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षापछि आफ्नो धारणा सार्वजनिक गरको छ ।संगठनले केन्द्रीय बैंकले गरेको समीक्षामार्फत २०७८ असार मसान्तसम्म कर्जा निक्षेपको लक्षित अनुपात कायम गर्दा हुने गरी लचकता अपनाएकाले तरलता व्यवस्थापनमा यस प्रावधानबाट केही राहत पुग्ने देखिने जनाएको छ ।आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको तरल पुँजीलाई […]

कच्चापदार्थ आयातकालागि छुट्टै व्यवस्था गर्न परिसंघको माग

काठमाडौं, मंसिर १० । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया जनाएका छन् । समीक्षाको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ भने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । समीक्षामार्फत कर्जा निक्षेप अनुपातमा केही लचकता अपनाइएकाले बैंकहरूलाई तरलता व्यवस्थापनमा केही राहत हुने परिसंघको धारणा रहेको छ । चेम्बरले भने यसले तरलताको दीर्घकालिन […]

घर कर्जा सहज बनाउन बैंकहरूको आग्रह, शुल्क आफैं तोक्न दिन माग

२० असार, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघले घर कर्जामा हुने लगानीमा लचकता अपनाइदिन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ । आगामी आर्थिक वर्षका लागि आउने मौद्रिक नीतिका लागि सुझाव दिँदै संघले घर कर्जा सुरक्षित रहेको भन्दै यो क्षेत्रमा जाने कर्जामा लचकता अपनाइदिन आग्रह गरेको हो । संघले आवासीय […]

नेता नेपाल भन्छन्, ‘अहिलेसम्म कुनै सहमति भएको छैन’

काठमाडौं। नेता माधवकुमार नेपालले अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि सहमति नभएको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने एकताबद्ध एमाले चाहेको बताएका हुन्। सहमतिका लागि वार्ता र लचकता दुवै अपनाएपनि कुनै सहमति नभएको उनले जनाए। २०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठक र त्यसले गरेका निर्णय फिर्ता लिनुपर्ने उनको माग छ।

नेता नेपाल भन्छन्, ‘अहिलेसम्म कुनै सहमति भएको छैन’

काठमाडौं। नेता माधवकुमार नेपालले अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि सहमति नभएको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने एकताबद्ध एमाले चाहेको बताएका हुन्। सहमतिका लागि वार्ता र लचकता दुवै अपनाएपनि कुनै सहमति नभएको उनले जनाए। २०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठक र त्यसले गरेका निर्णय फिर्ता लिनुपर्ने उनको माग छ।