युएससीआईएसले कोरोना सम्बन्धित लचकताहरू विस्तार गर्दै विभिन्न ८ प्रकारका कागजातहरु तोकिएको मितिले ६० दिनसम्म ढिलो बुझाउन सकिने जनाएको छ । यस्तो लचकता आगामी मार्च २३ सम्मका लागि विस्तार गरिएको युएससीआईएसले जनाएको छ । यी लचकताहरू अन्तर्गत युएससीआईएसले ८ प्रकारका अनुरोध वा सूचनाहरूमा तोकिएको मिति पछि ६० क्यालेन्डर दिन भित्र प्राप्त जवाफलाई पनि स्वीकार गर्नेछ । […]