७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा पुनरवलोकन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै १ कात्तिक २०७९ देखि कार्यान्वयनमा आएको चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा लचकता अपनाउने घोषणा केन्द्रीय बैंकले गरेको छ । चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा आएसँगै निजी क्षेत्रले त्यसमा विरोध गर्दै आएको छ […]