काठमाडौं – वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय बैठक २७ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
काठमाडौंमा भएको कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय बैठकले कामदारको स्वास्थ्य सुरक्षा, अभिमुखीकरण तालिम, स्वस्थ्य भर्ना प्रक्रिया, अलपत्र कामदारको समन्वय गरी उद्धार...