महेश बस्‍नेतको खुलासा : यसकारण गरिएकाे थियो अढाई वर्षअघि पूर्व राज्यमन्त्री डा. यादवको अपहरण

जनकपुरधाम– साढे दुई वर्षअघि तत्कालीन समाजवादी पार्टीका नेता एवं पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई रातारात काठमाडौँ पुर्याइयो । तत्कालीन नेकपाका नेता महेश बस्नेत तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महोत्तरी पुगेर २०७७ वैशाख १० गते सांसद यादवलाई रातारात काठमाडौँ ल्याएका थिए । जुन घटनालाई ‘अपहरण’...

सम्बन्धित सामग्री

कानुन मिची चिकित्सकको शुल्क बढाइएको खुलासा

काठमाडौं : जेठ १ गतेदेखि लागू हुने गरी बढाइएको चिकित्सकहरूको बहिरंग शुल्क तोक्ने निर्णयमा स्वास्थ्य सचिवको अधिकार खोसेर नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्षलाई दिएको खुलासा भएको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री नभएको मौका छोपी कानुनविपरीत चिकित्सक र निजी अस्पतालहरूको संस्था (अफिन)ले परामर्श शुल्क बढाउने निर्णय गरेसँगै विरोध शुरु हुन थालेको हो।बहिरंग शुल्क वृद्धिलगायतका विषयमा बहस भइरहेका वेला तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सचिवको अधिकार खोसेर नेपाल चिकि

उमेश श्रेष्ठको खुलासा : रवि लामिछाने कांग्रेस प्रवेश गर्न चाहन्थे (भिडिओसहित)

काठमाडौं, १६ मंसिर ।  नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले कांग्रेस प्रवेश गराउन पहल गरेको पनि खुलासा गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले भने, ‘रवि लामिछानेसँग मेरो […]

साउदी युवराज बिन सलमानका बारेमा पूर्व गुप्तचरले गरे सनसनीखेज खुलासा

साउदी अरबका पूर्व गुप्तचर अधिकारीले आफूसँग भएको गोप्य सूचनाका कारण युवराज मोहम्मद बिन सलमानले मार्न खोजिरहेको दाबी गरेका छन् ।  सीबीएस टेलिभिजनसँग कुरा गर्दै साद अलजाबरीले बिन सलमान कसैप्रति दायामाया नराख्ने मानसिक रोगी भएको बताए ।  अलजाबरी साउदीका पूर्व राज्यमन्त्री थिए तथा पूर्व युवराज मोहम्मद बिन नायेफका निकट सहयोगी थिए । बिन सलमानले आफूलाई मार्न चाहिरहेको उनले लगातार बताउँदै आएका छन् ।  बिन सलमानले बिन नायेफलाई पदबाट हटाएपछि अलजाबरी साउदीबाट भागेर क्यानडा पुगेका थिए ।  सीबीए...