सामाजिक सञ्जालमा सुरु भएको #MeToo अभियानका क्रममा भारतका प्रतिष्ठितहरु शिकार हुने क्रममा आज विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा दिएका छन्।
'म पनि' भन्दै सामाजिक सञ्जालमा आफूले भोगेका यौन दुर्व्यवहारका घटना महिलाहरुले खुलासा गर्ने क्रम जारी छ। अकबरमाथि १० दिन पहिला यौन शोषणको आरोप लागेको थियो। त्यसयता दर्जन महिला पत्रकारहरुले यौन