जनकपुरधाम– साढे दुई वर्षअघि तत्कालीन समाजवादी पार्टीका नेता एवं पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई रातारात काठमाडौँ पुर्याइयो । तत्कालीन नेकपाका नेता महेश बस्नेत तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महोत्तरी पुगेर २०७७ वैशाख १० गते सांसद यादवलाई रातारात काठमाडौँ ल्याएका थिए । जुन घटनालाई ‘अपहरण’...