पेस्की लिए पनि पुल अधुरै

पर्साको धोबीनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा झोलुंगे पुल निर्माणका लागि उपभोक्ता समितिले दुई पटक गरी ४४ लाख रुपैयाँ पेश्की लिइसकेको छ । ३ वर्षअगाडि नै पेस्की लिए पनि हालसम्म दुइटा अधुरो पिलर मात्र निर्माण भएको छ ।