ठेकेदार र कर्मचारीको लापरबाहीले पुल अधुरै - Naya Patrika

डोटीमा कर्ण चन्द, बाजुरामा गगन अयडी ठेकेदार र सरकारी निकायको लापरबाहीले डोटी र बाजुराका विभिन्न नदीमा निर्माणाधीन पुलहरू अधुरै रहेका छन् । दुई वर्षभित्र बनाउनुपर्ने करोडौँका पुलहरू आठ वर्ष बितिसक्दा पनि...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सम्झौताको सात वर्षसम्म झोलुंगे पुल अधुरै

सात वर्षअघि निर्माण पूरा गर्ने भनेर ठेक्का सम्झौता भएको दुर्गम साइपाल गाउँपालिकाको एउटा झोलुंगे अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन । पुल निर्माण भए पनि बाटो नबनेका कारण वारपार गर्न समस्या छ । स्थानीय श्रमिकले काम गरेको ज्याला नदिई ठेकेदार सम्पर्कविहीन भएका छन् ।

६ वर्षसम्म पुल अधुरै

बैतडीको तल्लो स्वराड क्षेत्र जोड्ने पाटन नगरपालिकास्थित गोइडा खोलाको पुल ६ वर्षसम्म पूरा हुन सकेको छैन । ६ वर्षअघि ठेक्का लागेको उक्त पुल सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको लापरबाहीका कारण अहिलेसम्म निर्माण हुन नसकेको हो ।

दुईपल्ट म्याद थप्दा पनि पुल अधुरै

४ वर्षअघि छत्रेश्वरी गाउँपालिका–६ र ७ जोड्न शारदा नदीमा पक्की पुल निर्माणको काम थालिए पनि अझै पूरा भएको छैन । पुल निर्माणका लागि दुई पल्ट म्याद थपिए पनि विभिन्न बहाना बनाउँदै ठेकेदार कम्पनीले पुल निर्माणको काम टारिरहेको हो । शारदामा २०७४ असार २१ गतेदेखि पुल निर्माणको काम थालिएको थियो ।

निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता

निर्माणको जिम्मा लिएका ठेकेदारले निर्धारित समयमा काम पूरा नगर्दा बाँके जिल्लाका विभिन्न स्थानमा निर्माण भइरहेका पाँचवटा पुल अधुरै अवस्थामा रहेका छन् । ती पुलको निर्माण पूरा नहुँदा एकातिर विकास निर्माणको काम रोकिएको छ भने अर्कातिर सो क्षेत्रका स्थानीयवासीलाई आवागमनमा समेत समस्या भइरहेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको छ ।