भैरहवा : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारले घरदैलो अभियान तीव्र बनाएका छन्। उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन्।
क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन्। मर्चवारमा अपेक्षाकृत रुपमा कम विकास भएको जनाउँदै…