सरकार कृषि उत्पादन बढाउने भन्छ, समयमा मल दिदैन

हरेक वर्ष सरकारल पेश गर्ने वार्षिक बजेटमा कृषि उत्पादन बढाउन आवश्यक सबै नीति अवलम्बन गरी किसानलाई समयमै आवश्यक मल, बीउ उपलब्ध गराइने भन्छ । तर, हरेक वर्ष मुख्य बाली लगाउने बेलामा मलको चरम अभाव हुन्छ । अहिले धान रोपाई गर्ने बेलामा देशभर युरिया मलको अभाव छ । किसानहरु कहिल्यै समयमा बाली लगाउन नपाइएन भन्दै दुःखेसो …

सम्बन्धित सामग्री

सन्धिखर्कका किसानलाई अनुदानमा प्लास्टिक टनेल

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि उत्पादन बढाउन किसानलाई अनुदानमा प्लास्टिक टनेल वितरण गरेको छ ।  कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसानकाे मागका आधारमा ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल वितरण सुरु गरेकाे सन्धिखर्क नगरपालिकाकाे कृषि शाखाका प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो । कृषि समूह, कृषि सहकारी, कृषि फर्महरू सञ्चालन गरेका किसानकाे मागका आधारमा पालिकाकाे कृषि शाखाले पाँच सय २९ वटा प्लास्टिक टनेल वितरण सुरु गरेको हो ।  टनेल वितरण गर्दै सन्ध...

अदुवाको बीउमै दुई करोड भ्रष्टाचार, गल्याङका पूर्वप्रमुखविरुद्ध मुद्दा दायर

किसानलाई आर्थिकरूपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले पनि सोही कुराको पुष्टि गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा पनि यस्तै भएको छ । अदुवाको बीउ खरिद लागत …

कृषि मन्त्रीको पहिलो निर्णय– 'कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक' घोषणा

काठमाण्डाै – सरकारले कृषि उत्पादन बढाउन 'कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक' घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मङ्गलवार मन्त्रालयमा पदबहाली गरेपछि 'कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक' घोषणा गर्नेसम्बन्धी निर्णय गर्नुभएको हो ।    कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले याे कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री...

किसानलाई दिइएको अनुदान हटाएर प्रोत्साहन गरियो !

मुलुकको आर्थिक स्थायित्व र व्यापार घाटा कम गर्न कृषि उत्पादन बढाउने नीतिसहित आएको बजेटमा किसानलाई दिइएको अनुदान हटाएर प्रोत्साहन गरेको अर्थमन्त्रीको दावी छ । बिहिबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग आज भएको …

कृषि उत्पादन बढाउने योजना बनाउने सरकार किसानका समस्या नै बुझ्दैन

सरकारले आर्थिक वर्ष २०७९।०८० का लागि विनियोजन गरेको आर्थिक विधेयकमा कृषि उत्पादन बढाउने योजना राखेको छ । तर, मुख्य कृषिबाली लगाउने बेलामा किसान मल नपाएर छटपटिएका छन् । मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने धान रोपाई गर्ने बेलामा मल नपाएर किसानहरु पिरोलिइरहेका छन् भने सरकार यसतर्फ चासै नदिएर बसेको छ । सदनमा यस विषयमा सांसदहरु …

बजेटमा कृषि उत्पादन बढाउने नीति, बजारमा मलको अभाव

सरकारले बजेटमार्फत कृषि उत्उादन बढाउने योजना राखेको भए पनि धान रोपाइ गर्ने समयमा किसानहरु मलको अभावले पीडित हुन पुगेका छन् । यसै क्रममा दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक …

‘उत्पादन बढाउने कुरा भए पनि कृषिका समस्यामा ध्यान पुगेन’

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताउनुभएको छ । अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने उहाँको तर्क थियो । वर्षे बाली लगाउने समयमा भारतबाट मल …

बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने

नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोग गरेर कृषि उत्पादन बढाउने अभियान सुरु गर्ने भएको छ । सरकारले बजेट भाषणमार्फत बाँझो जमिन उपयोग नीति अघि सारे पनि व्यावहारिक कार्यान्वयन हुन नसकेको...

विश्व बैंकको साढे नौ अर्ब सहयोग

ग्रामीण क्षेत्रमा कृषि उत्पादन बढाउने, उद्यमशीलता विकास गर्ने तथा रोजगारी सिर्जना गराउने भन्दै ‘ग्रामीण उद्यमशीलता तथा आर्थिक विकास (आरइइडी)’ सुरु गरिएको छ । विश्व बैंकको करिब आठ अर्ब रुपैयाँ ऋण सहयोगमा...