नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति कसले के भने?

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको मौद्रिक नीतिमा सरोकारवाला सङ्घसंस्थाले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्। नेपाल बैंकर्स सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घसंस्था तथा तिनका प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाका प्रमुखले सो नीतिका प्रावधानप्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेका हुन्।

सम्बन्धित सामग्री

आर्थिक गतिविधिमा मौद्रिक नीतिको दबाब

चालु आथिक वर्षको लागि जेठ १५ मा बजेट सार्वजनिक भएपछि निजी क्षेत्रले लचिलो मौद्रिक नीति ल्याउन अर्थमन्त्री, नेपाल राष्ट्र बैंक, विभिन्न राजनीतिक पार्टीका शीर्ष नेतालाई भेटी दबाब सिर्जना गरे पनि अन्तत: केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति नै सार्वजनिक गरेको छ।बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना हुन पुग्दा बैंक तथा वित्तीय क्षेत्रले लगानी गर्न सकिरहेका छैनन्। बैकहरुले लगानी गर्न नसकेर पैसा थुप्रिएको बताउदै आइरहेको सम्बन्धमा राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको अनुमान गर्न सकिन्छ।मुद्रा

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्याे सुझाव

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय, सुझाव माग गरेको छ ।  नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय, सुझाव माग गरेको हो ।  ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ ।   राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेल monetarypolicy@nrb.org.np मा राय, सुझाव उपलब्ध गराउन सूचित गरेको छ ।   &nbs...

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि रायसुझाव

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो। उक्त ऐनको परिच्छेद-५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने…

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि रायसुझाव माग

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो ।  उक्त ऐनको परिच्छेद को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई […]

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय-सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि आफ्ना राय सुझावहरु दिन आग्रह गरेको हो ।आर्थिक अनुसन्धान विभागको इमेल monetarypolicy@nrb.org.np वा विभागको कार्यालय रहेको बालुवाटार स्थित एनआरएन भवनको ठेगानामा सुझावहरु पठाउन विभागले आग्रह गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । सरकारले बजेट सार्वजनिक गरेपछि बजेट कार्यन्वयनमा सहयोग पुग्ने गरि राष्ट्र बैंकले मौद्रिक नीति सर्वजनिक गर्ने गर्दछ । सरकारले बजेटमा अर्थतन्त्रमा सिर्जना भएको गतिशीलता, पुनरुत्थान, निजी क्षेत्रको उत्साहप्रद लगानी र सरकारद्बारा आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको लगानीबाट आगामी आर्थिक वर्ष ८ प्रतिशतले आर्थिक वृद्धि हुने अपेक्षा लिएको छ । उल्लिखित आर्थिक वृद्धि हासिल गर्न र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने सरकारको लक्ष्य छ । यी २ लक्ष्य हाँसिल हुने गरि राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नु पर्ने हुन्छ।

मौद्रिक नीति चुहाइएको भन्दै इकोनोमिक मिडिया सोसाइटीको आपत्ति

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्नुपूर्व नै मौद्रिक नीति बाहिरिएको भन्दै इकोनोमिक मिडिया सोसाइटीले आपत्ति जनाएको छ । शुक्रबार अपराह्न सार्वजनिक हुने तयारीमा रहेको मौद्रिक नीतिको अंश दिउँसै केही सञ्चार माध्यममा प्रकाशित भएको थियो । मौद्रीक नीतिका महत्वपूर्ण विषय चुहिपछि सोसाईटीले गंभिर ध्यानाकर्षण गराएको हो । ‘नेपाल राष्ट्र बैंक जस्तो स्वयत्त संस्थाले […]

कस्तो आउँदैछ मौद्रिक नीति ? यस्तो छ विज्ञ र सरोकारवालाहरूको सुझाव

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । यसका लागि अहिले सुझाव संकलनको काम भइरहेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्र तथा निजी औद्योगिक क्षेत्रहरूबाट विषेशगरी विभिन्न किसिमका मागहरू राख्दै मौद्रिक नीतिलाई सुझाव दिने क्रम जारी छ ।  यसबीचमा निजी क्षेत्रहरूको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले मौद्रिक नीतिका लागि सुझाव दिइसकेका छन् । यसबीचमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकक...

मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन शुरू

काठमाडौँ / नेपाल राष्ट्र बैंकले मौद्रिक नीति निर्माणका लागि सुझाव सङ्कलन शुरू गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक बर्ष मौद्रिक नीति