२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्नुपूर्व नै मौद्रिक नीति बाहिरिएको भन्दै इकोनोमिक मिडिया सोसाइटीले आपत्ति जनाएको छ । शुक्रबार अपराह्न सार्वजनिक हुने तयारीमा रहेको मौद्रिक नीतिको अंश दिउँसै केही सञ्चार माध्यममा प्रकाशित भएको थियो । मौद्रीक नीतिका महत्वपूर्ण विषय चुहिपछि सोसाईटीले गंभिर ध्यानाकर्षण गराएको हो । ‘नेपाल राष्ट्र बैंक जस्तो स्वयत्त संस्थाले […]