रुस–युक्रेन युद्धका कारण बढेको मूल्यवृद्धि आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बन्नसक्छ: राष्ट्र बैंक

काठमाडौँ-  नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति जारी गरेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको हो। कार्यदिशा तयार पर्दा मुख्य रुपमा मुल्यमा परेको चाप र बढ्दो चालु खाता एवम् शोधानान्तर घाटाका कारण बाह्य क्षेत्रमा परेको दबावलाई केन्द्रमा राखिएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेटका लक्ष्य र प्राथमिक्ता, […]