प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० हप्तामा दोस्रो पटक प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन्। प्रधानमन्त्रीको पदमा उनले हाललाई निरन्तरता पाए पनि यो प्रक्रियाले वर्तमान संविधानको अर्को फितलो पक्ष बाहिर ल्याएको छ। सरकार गठन भएको पहिलो दुई वर्षमा स्थायित्वका नाममा अविश्वासको प्रस्ताव राख्न निषेध गरेको छ संविधानले। तर, एउटै प्रधानमन्त्रीले १० सातामा दुईपल्ट विश्वासको मत मागेपछि […]