काठमाडौँ – संसदमा विश्वासकाे मत पारित हुन आवश्यक संख्या सुनिश्चित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्। जनता समाजवादी पार्टीका ३२ मध्ये कम्तीमा १९ सांसदसँगै एमाले असन्तुष्ट पक्षका कम्तीमा ९ जनाले देउवालाई समूहगत रुपमा आश्वस्त गरिसकेका छन्। योसँगै विश्वास मतका पारित हुनका लागि आवश्यक न्यूनतम १३६ को संख्या पार […]