शेरबहादुर देउवा विश्वास मत : एमाले बिना नै बहुमत पुग्ने

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । जसपाको सम्पूर्ण मत प्राप्त हुने बित्तिकै संसदीय अङ्कगणितमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको मत नपाए पनि देउवालाई बहुमत प्राप्त हुन सक्ने देखिएको छ । जसपा-नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव खेमाका १२ सांसदले यसअघि नै देउवालाई समर्थन गर्दै हस्ताक्षर […]