जनमत पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत नदिने - NepaliPatra

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत नदिने भएको छ। पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वास मत नदिने निर्णय गरेको सांसद अब्दुल खानले जानकारी दिए । प्रतिनिधि सभामा जनमत पार्टीका ६ जना सांसद छन् । प्रधानमन्त्री दाहालले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वास मतको प्रस्ताव पेस गर्दैछन् […]

सम्बन्धित सामग्री

विश्वासको मतबारे निर्णय लिन राप्रपा संसदीय दलको बैठक जारी

प्रधानमन्त्रीलाई विश्वास मत दिने वा नदिने विषयमा निर्णय लिन राप्रपा संसदीय दलको बैठक बसेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावबारे निर्णय लिन बैठक बसेको हो । यसअघि प्रतिपक्षीमा बस्दै आएको राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छैन । यसअघि कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले...

प्रतिनिधि सभाको बैठक १ बजेसम्मका लागि सर्‍याे

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक  सारिएको बुझिएको छ । अहिले विश्वास मत दिने नदिने विषयमा कांग्रेस छलफलमा छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । इतर समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ । प्रधानमन्त्री प्रचण्डले हिज...

दाहाललाई विश्वास मत दिने‚ नदिने २६ गते थाहा हुन्छ : काँग्रेस

काठमाडौँ : नेपाली काँग्रेसले प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागी हुने तयारी गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ।शनिवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदहरूलाई प्रतिनिधिसभाको पहिलो बैठकमा उपस्थित हुने तयारी गर्ने निर्देशन दिएको हो। बैठकले प्रतिनिधिसभाको पहिलो बैठकमा के के हुन्छन् र सांसदहरूले के गर्ने भन्ने विषयमा पनि सांसदहरूलाई जानकारी गराएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। उनले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल

सरकारमा जानेबारे लोसपाले तत्काल निर्णय नलिने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा केही दिन कुर्ने भएको छ ।सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर आएपनि शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने जिज्ञसामा सो पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले विश्वास मत दिने अघिल्लो दिन मात्र आफूहरुले त्यसको बारेमा निर्णय गर्ने बताए ।हालसम्म प्रतिपक्षमा बस्ने कि सत्ता पक्षमा बस्ने

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको छ । कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव आफैं नल्याउने, प्रतिनिधि सभामा विश्वास मत पनि नदिने र उनलाई ‘फेल’ गराएर आफ्नै नेतृत्वमा ‘वैकल्पिक सरकार बनाउने’ र […] The post कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानमन्त्री ओलीलाई तीन चौथाइ सांसदको विश्वास मत

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका तीन चौथाइ सांसदको विश्वास मत पाएका छन् । माओवादी केन्द्रको समर्थनमा ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबारको संसद बैठकमा विश्वासको मत मागेका थिए । त्यसक्रममा उनले भ्रष्टाचार नगर्ने र हुन नदिने बाचा गर्दै सत्तापक्ष र प्रतिपक्ष नभनी मिलेर जान प्रस्ताव राखे …