ओलीलाई सहज छैन विश्वास मत पुर्‍याउन, नपुगे के हुन्छ?

'हामीले ओलीजीलाई त साथ दिने भनेकै छौं। हाम्रोतर्फबाट जति हुन्छन् त्यो उहाँलाई सहयोग रहन्छ,' ठाकुर-महतो पक्षका एक जसपा नेताले भने,'उहाँको चुनौती आफ्नै सांसद जोगाउनु हो।'

सम्बन्धित सामग्री

राजनीतिक नैतिकताको खरानीमा हासिल विश्वास मत, सर्वोच्चलाई प्रायश्चितको अवसर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० हप्तामा दोस्रो पटक प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन्। प्रधानमन्त्रीको पदमा उनले हाललाई निरन्तरता पाए पनि यो प्रक्रियाले वर्तमान संविधानको अर्को फितलो पक्ष बाहिर ल्याएको छ। सरकार गठन भएको पहिलो दुई वर्षमा स्थायित्वका नाममा अविश्वासको प्रस्ताव राख्न निषेध गरेको छ संविधानले।  तर, एउटै प्रधानमन्त्रीले १० सातामा दुईपल्ट विश्वासको मत मागेपछि […]

वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वास मत लिँदै

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन्। बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो। बैठक आज अपराह्न १ बजे बस्नेछ।  नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन…

प्रचण्डलाई विश्वास मत दिने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका […] The post प्रचण्डलाई विश्वास मत दिने कांग्रेसकाे निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसभित्र मत बलियो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे नेपाली कांग्रेसका नेताहरु विभाजित देखाएका छन् । २६ पुसमा विश्वास मत लिने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसका थुप्रै शीर्ष नेताहरु सकारात्मक

मुख्यमन्त्री शाक्यले असोज २४ मा विश्वास मत लिने

२० असोज, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन् । विश्वासको मत लिनकै लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । शाक्यले […]

विश्वास मत लिने मुख्यमन्त्री राउतको तयारी, प्रतिपक्षी दलद्वारा अवरोधको चेतावनी

प्रदेश २ को प्रदेशसभामा मंगलबार अधिवेशन बैठक हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने छन् ।यता प्रतिपक्षी दलहरुले भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने जनाइसकेका छन् । तर प्रदेश २ का मुख्यमन्त्री राउतले मंगलबार सहज रूपमै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।प्रदेशसभा २ मा जन

शेरबहादुर देउवा विश्वास मत : एमाले बिना नै बहुमत पुग्ने

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । जसपाको सम्पूर्ण मत प्राप्त हुने बित्तिकै संसदीय अङ्कगणितमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको मत नपाए पनि देउवालाई बहुमत प्राप्त हुन सक्ने देखिएको छ । जसपा-नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव खेमाका १२ सांसदले यसअघि नै देउवालाई समर्थन गर्दै हस्ताक्षर […]

देउवाले विश्वास मत पाउने निश्चित

काठमाडौँ – संसदमा विश्वासकाे मत पारित हुन आवश्यक संख्या सुनिश्चित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्। जनता समाजवादी पार्टीका ३२ मध्ये कम्तीमा १९ सांसदसँगै एमाले असन्तुष्ट पक्षका कम्तीमा ९ जनाले देउवालाई समूहगत रुपमा आश्वस्त गरिसकेका छन्। योसँगै विश्वास मतका पारित हुनका लागि आवश्यक न्यूनतम १३६ को संख्या पार […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वास मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार मंगलबार विहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । सुदूरपश्चिममा हाल नेकपा […]