माइक्रोसफ्ट (एमएसएफटी) का सह संस्थापक तथा अरबपति बिल गेट्स र उनकी श्रीमती, मेलिंडाले डिभोर्स गर्ने भएका छन् । वैवाहिक जीवन सुरु गरेको २७ बर्षपछि उनीहरुले सँगै नबस्ने निर्णय गरेका छन् । बिल गेट्सले सोमबार सामाजिक सञ्जालमा ट्वीट गर्दै वैवाहिक जीवनको अन्त्य गरेको घोषणा गरेका छन् । गेट्सले वैवाहिक जीवन अन्त्य गरेपनि विश्वव्यापी परोपकारी काममा भने […]