जनकपुरधाम– प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम भएको एक साता पुग्न लाग्दा पनि प्रदेश सरकारको वेबसाइट भने अझै अपडेट भएको छैन। प्रदेश सरकारले हरेक वर्ष लाखौँ रुपैयाँ वेबसाइटको निर्माण तथा व्यवस्थापनमा खर्च गर्छ। सोमबारको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम दुई तिहाइभन्दा बढी मतका साथ पारित गरेको […]