मनसुनी वायु पश्चिमतिर सर्दै, आज पनि धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै - मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो । मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । मनसुन भित्रिए पछि प्रदेश-१, मधेस प्रदेश, वाग्मती  र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको छ । लगातारको वर्षाका कारण यी प्रदेशका ठाउँठाउँमा बाढी पहिरो जान थालेको छ । पहिरोले मुख्य राजमार्ग ठप्प हुँदा यात्रुले सास्ती  पाइरहेका छन् । अहिले पनि यी प्रद...

सम्बन्धित सामग्री

आजको मौसम कस्तो ?

काठमाडौँ – आज देशका धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यस्तै भारतको उत्तर प्रदेश र आसपासमा रहेको […]

नेपालमा मनसुनसहित तीन वायुको असर : कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौँ- नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा छ । बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्...

नेपालमा मनसुनसहित तीन वायुको असर : कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौँ- नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा छ । बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्...

आज दिउँसाे सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - आज दिउँसाे सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । राति भने वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसमविद् सजिना शाक्यले  बताउनुभयो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले  पानी परेको छैन । तर, दिउँसाे पछि पानी पर्न सक्ने उहाँले बताउनुभयो । केही दिन अघिदेखि परेको लगातारको झरी अहिले भने रोकिएको छ ।  तर, लगातार झरी नपरे पनि पानी पर्ने...

यी क्षेत्रमा आज पनि भीषण वर्षा हुँदै, सतर्क रहन अपिल

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु सक्रिय रहेकाले आज पनि दशैभर पानी पर्ने सम्भावना रहेको छ।

देशका धेरै ठाउँमा तत्काल ठूलो पानी नपर्ने

काठमाण्डाै – देशका धेरै ठाउँमा तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मनसुनी वायु सामान्य अवस्थामा रहेकाले अबको दुई तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जू बासीले बताउनुभयो । उहाँका अनुसार ठूलो पानी नपरे पनि देशका धेरै ठाउँको मौसम भने बद्ली हुने अनुमान छ । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो । मनसुन थप सक्रिय नभए पनि बर्खाको समय भएकाले धेरै ठाउँमा हल्कादेखि मध्यमखालको पानी भने पर्न सक्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश १, कर्णाली ...

आज देशभर पानी पर्ने‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं : आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायु देशका पश्चिम भेगमा बढी सकृय रहेकाले बुधबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।उनका अनुसार दिउँसो र राति कर्णाली र सुदूर पश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना छ। अन्य भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा  भ

मनसुनी वायु फेरि सक्रिय, अधिकांश ठाउँमा वर्षा

काठमाडौं : मनसुनी वायु फेरि सक्रिय भएपछि आज बिहानैदेखि देशभर पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानमा हल्कादेखि मध्ययम खालको पानी परिरहेको छ। आज दिनभर धेरै स्थानमा पानी पर्ने मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए। दिउँसो प्रदेश एक, दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्का देखि मध्यम र केही स्थानमा भारी वर्षाको संभावना छ। गएराति पनि देशका अध

मनसुनी वायु हिमालमा ठोकिँदा उच्चक्षेत्रमा अपत्यारिलो वर्षा

मनसुन नेपालमा भित्रिएको शुरुवातमै उच्च हिमाली क्षेत्रमा अपत्यारिलो वर्षा भएको छ । पानी कम पर्ने क्षेत्र मानिने मनाङ र मुस्ताङ क्षेत्रमा विगतका तथ्याङ्कहरु भन्दा फरक र अपत्यारिलो वर्षा भएको मौसमविद्हरु बताउनुहुन्छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विक्रम श्रेष्ठले मनाङ क्षेत्रमा वर्षमा दुईसय मिलिलिटर पानी पर्ने गरेको थियो तर यसै साता दुई दिनमा एकसय ८० मिलिलिटर पानी परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यो अपत्यारिलो वर्षा हो, यो हुनुको कारण हामी खोज्दै छाैँ तर यसको एउटा कारण भनेको बंगालको खाडीबाट आएको मनसुनी तातो हावा हिमालमा ठोकिएर उच्चक्षेत्रमा अपत्यारिलो वर्षा भएको हो ।’ गत असार १ गते भारी वर्षा हुँदा बाढीले मनाङमा करोडौंको क्षति पु¥याएको थियो ।

मनसुनी वायु मध्य र पश्चिममा बढी सक्रिय, पूर्वमा थोरै वर्षा

काठमाडौं – यो वर्ष पूर्वको तुलनामा मध्य र पश्चिमका क्षेत्रमा धेरै पानी परेको छ । मनसुनी वायु मध्य र पश्चिममा बढी सक्रिय हुँदा पूर्वी क्षेत्रमा कम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन अझै एक महिना रहने भएकाले पूर्वमा पानी पर्ने सम्भावना बाँकी नै छ । यो वर्ष पूर्वका एक दुई ठाउँमा खडेरीसम...