यी क्षेत्रमा आज पनि भीषण वर्षा हुँदै, सतर्क रहन अपिल

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु सक्रिय रहेकाले आज पनि दशैभर पानी पर्ने सम्भावना रहेको छ।

सम्बन्धित सामग्री

कैलालीका नदीमा पानीको सतह बढेपछि बाढीको जोखिम

धनगढी : कैलाली, कञ्चनपुर र आसपासका धेरै स्थानमा आज (बुधबार) बिहान ३ घण्टा भीषण वर्षा भएको छ। वर्षाका कारण पथरैया, काँढा, कान्द्रा, गोदावरी, मोहना, खुटियालगायत साना तथा ठूला नदीमा बाढी आउन सक्ने हुँदा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको र बढिरहेको हुँदा नदी तटीय क्षेत्र, होचा र डुबान भइरहने क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज सुदूरपश्चिमका विभिन्न स्थानमा वर्षा भइरह

आज मौसम : कतै भीषण वर्षा‚ कतै हल्का हिमपात

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भेगमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली रहेको मौसमविद मञ्जु बासीले जानकारी दिइन्।मौसमविद् बासीका अनुसार सोमबार बिहान देशका अधिकांश भू–भागमा मौसम सामान्य बदली कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक– दुई स

नेपाल सरकारद्वारा अमेरिकी सरकार र जनतामा समवेदना

काठमाडौँ– सरकारले संयुक्त राज्य अमेरिकामा आँधी र बाढीमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ । आइडा आँधीका कारण भएको भीषण वर्षा र बाढीले नेपाली मूलका तीनसहित ४५ जनाभन्दा बढीको निधन भएकामा सरकारले अमेरिकी सरकार र मित्रवत् त्यहाँका नागरिकप्रति हार्दिक सहानुभूति एवं समवेदना प्रकट गरेको हो । परराष्ट्र मन्त्रालयले आज सामाजिक सञ्जालमार्फत आँधी र बाढीबाट […]

तीन दिन भीषण वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेकाे जनाएको छ।प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी आज (बिहीबार) देखि शनिबारसम्म पानी पर्ने भन्दै ती क्षेत्रका र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।प्राधिकरणले जोखिम क्षेत्रका वस्तीहरूको आकलन

आज देशभर पानी पर्ने‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं : आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायु देशका पश्चिम भेगमा बढी सकृय रहेकाले बुधबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।उनका अनुसार दिउँसो र राति कर्णाली र सुदूर पश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना छ। अन्य भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा  भ

आजको मौसम : देशभर मौसम बदली‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षा हुने क्षेत्रको पहाडी  भू-भागमा  पहिरो  र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।शुक्रबार बिहान देशभर मौसम बदली रही देशभर वर्षा भइरहेको छ। दिउँसो पनि  वर्षाको सम्भावना रहेको छ।प्रदेश १, लुम्बिनि र बागमती प्रदेशका एक-दुई स्थ

बाढीको पूर्वानुमान‚ नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुनी वायुका कारण देशभर वर्षा भइरहेको छ। आज प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, कर्णाली र महाकाली नदीको बहाव बढ्ने छ। त्यस क्षेत्रका सतर्क रहन आग्रह गरेको छ। यस्तै, यसका सहायक नदीहरुमा पनि पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ। कनकाई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकाले यस क्षेत्रका बासिन्दाहरु पनि सतर्क रहन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखा

प्रदेश १‚ बागमती र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना‚ सतर्क रहन आग्रह

काठमाडौं : मनसुनी वायुको प्रभाव रहेकाले आज देशका अधिकांश स्थानरुमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ प्रदेश १, बागमाती  र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभरको मौसम

देशभरको मौसम बदली : प्रदेश २, गण्डकी र लुम्बिनीमा भीषण वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै, आज देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा  बाकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आइत