काठमाडौं – यो वर्ष पूर्वको तुलनामा मध्य र पश्चिमका क्षेत्रमा धेरै पानी परेको छ । मनसुनी वायु मध्य र पश्चिममा बढी सक्रिय हुँदा पूर्वी क्षेत्रमा कम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन अझै एक महिना रहने भएकाले पूर्वमा पानी पर्ने सम्भावना बाँकी नै छ । यो वर्ष पूर्वका एक दुई ठाउँमा खडेरीसम...